नेपाल क्यान्सर अस्पताल र गैरआवासीय नेपाली संघ वीच सहमती पत्रमा हस्ताक्षरः
गैरआवासीय नेपाली संघका पंजिकृत सदस्यहरुलाई सहुलियत दिने बारे गैरआवासीय नेपाली संघ र नेपाल क्यान्सर अस्पताल वीच एक सहमती पत्रमा हस्ताक्षर भएको भयो । गैरआवासीय नेपाली संघका उपाध्यक्ष सपीला राजभण्डारीको समुपस्थितिमा भएको सहमति पत्र अनुसार नेपाल क्यान्सर अस्पतालले गैरआवासीय नेपाली संघको Read more